आरतीपछि दासको निर्देशनमा ‘प्रतिवैरम्’

May 19, 2025 at 08:27 AM
1 min read

काठमाडौँ- रोशन दासको निर्देशनमा नयाँ चलचित्र ‘प्रतिवैरम्’ को औपचारिक घोषणा गरिएको छ। मधेश केन्द्रित कथामा बन्न लागेको चलचित्रको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन्। पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ। निर्देशक दासले मधेशबारे बन्ने चलचित्रमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाइने बताए। उनले भने, ‘हाम्रो फिल्ममा त्यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...