काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२५ सिजन–१६’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अद् भिका लामिछाने विजेता बन्दा रुबिना राई ‘फस्ट रनरअप’ र एलिस्मा वाइवा ‘सेकेण्ड रनरअप’ भइन् । त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ समृद्धि शाहले शीर्ष उपाधि जित्दा दिसिका […]
The post डिएसए स्टार २०२५ मा यी हुन् विजेता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...