काठमाडौं – दिनेश राउतद्वारा निर्देशित बहु प्रतीक्षित फिल्म ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ । सार्वजनिक भएको तीन घण्टामै ट्रेन्डिङ सुरु गरेको यो ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ र हालसम्म करिब ५ लाख पटक हेरिसकिएको छ । दर्शकहरूबाट ‘यथार्थको अनुभूति दिलाउने’, ‘भावनालाई छोएको’ र ‘समाजका पीडित पक्षलाई न्यायोचित आवाज दिएको’ भन्दै व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् । ट्रेलरको लोकप्रियतासँगै विदेशमा पनि फिल्म रिलिजको माग बढ्न थालेको छ । यसअघि नै जापान, मध्यपूर्व र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...