निर्देशक पन्तले ‘आ बाट आमा’ को निर्माण घोषणा

May 19, 2025 at 08:26 AM
1 min read

काठमाडौं- निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’ को निर्माण घोषणा गरेका छन् । उनले सोमवार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् । साथै उनले प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन् । सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ । रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ । यसबाट थाहा हुन्छ कि यो फिल्मको कथा आमाप्रति सन्तानको माया कति छ भन्ने कुरालाई दर्शाउने छ । आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुने यस फिल्मको छायांकन आगामी भदौबाट हुनेछ । यो फिल्मको कलाकार को-को हुनेछन् भन्नेमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...