‘ऊनको स्वीटर’ को जादू: हलमा किशोर दर्शकको ओइरो, निर्देशक भन्छन्, ‘भावनाले उमेर नभन्ने रहेछ’

May 19, 2025 at 11:36 AM
1 min read

काठमाडौं- हाल विश्वभरका सिनेमा हलहरूमा दर्शकको व्यापक उपस्थिति सहित प्रदर्शन भइरहेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ले उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मको कलाकार टोली हाल नेपाल भ्रमणमा छन्, जसमा अभिनेताहरू विपिन कार्की र एलेक्स पारस, अभिनेत्री परीक्षा लिम्बु, गायक सुजन चापागाईँ र कार्यकारी निर्माता तथा कलाकार मिलन खत्री रहेका छन् । उक्त टोलीले हालै दमौली, पोखरा, बुटवल र चितवनका विभिन्न सिनेमा हलहरूमा पुगी ‘ऊनको स्वीटर’ हेर्न आएका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ । दर्शकहरू आफ्ना प्रिय कलाकारहरूलाई प्रत्यक्ष भेट्न पाउँदा निकै उत्साहित देखिएका थिए भने कलाकारहरू पनि दर्शकको माया र उत्साह देखेर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...