‘महाभोज’ को ट्रेलरले गर्याे उधुम, विदेशमा यस्तो छ माग

May 19, 2025 at 11:11 AM

दिनेश राउतद्वारा निर्देशित बहु प्रतीक्षित चलचित्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ । सार्वजनिक भएको तीन घण्टामै ट्रेन्डिङ सुरु गरेको यो ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ र हालसम्म करिब ५ लाख पटक हेरिसकिएको छ । दर्शकहरूबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...