‘ऊनको स्वीटर’को जादू: हलमा किशोर दर्शकको ओइरो, निर्देशक भन्छन्, ‘भावनाले उमेर नभन्ने रहेछ’

May 19, 2025 at 11:30 AM

काठमाडौं – हाल विश्वभरका सिनेमा हलहरूमा दर्शकको व्यापक उपस्थिति सहित प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रको कलाकार टोली हाल नेपाल भ्रमणमा छन्, जसमा अभिनेताहरू विपिन कार्की र एलेक्स पारस, अभिनेत्री परीक्षा लिम्बु, गायक सुजन चापागाईँ र कार्यकारी निर्माता तथा कलाकार मिलन खत्री रहेका छन् । उक्त टोलीले हालै दमौली, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...