‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को प्रदर्शन मिति तय

May 19, 2025 at 12:55 PM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘जनै हराएको बाहुन: सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माण पक्षले सोमबार फिल्मको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो । सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ । सांकेतिक दृश्यमा निलो रंग तल्लो भागमा र माथि गोधुली साँझ छ । सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन । यदि, मुख्य पात्र हुन् भने विजय बराल हुन् । दुब्लो-पातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...