‘राम नाम सत्य’मा दिव्या रायमाझी

May 19, 2025 at 03:00 PM

रंगखबर, काठमाडौँ: नायिका दिव्या रायमाझीले नेपाली फिल्म क्षेत्रका दुई एक्सन नायकहरुसँग पर्दा शेयर गर्ने भएकी छिन् । दिव्याले फिल्म ‘राम नाम सत्य’ साइन गरेसँगै यो संभव भएको हो । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा दिव्या फाइनल भएकी छिन् । दिव्या र फिल्मको टिमबिच आइतबार कागजी संझौता भइसकेको छ । फिल्म साइन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...