‘ऊनको स्वीटर’को जादु चौतर्फी, नेपाल भ्रमणमा कलाकारहरु

May 19, 2025 at 02:50 PM

रंगखबर, काठमाडौँ: हाल विश्वभरका सिनेमा हलहरूमा दर्शकको व्यापक उपस्थिति सहित प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रको कलाकार टोली हाल नेपाल भ्रमणमा छन्, जसमा अभिनेताहरू विपिन कार्की र एलेक्स पारस, अभिनेत्री परीक्षा लिम्बु, गायक सुजन चापागाईँ र कार्यकारी निर्माता तथा कलाकार मिलन खत्री रहेका छन् । उक्त टोलीले हालै दमौली, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...