‘मोहर’को गीतमा रोमान्टिक पल र नीति

May 19, 2025 at 04:32 PM

रंगखबर, काठमाडौँ: नायक पल शाह र नायिका नीति शाहले फिल्म ‘मोहर’को शिर्ष गीतको छायांकन सकेका छन् । यो गीतको छायांकन चितवन र नवलपरासीमा गरिएको छ । निर्माणपक्षले ५ दिन लगाएर चितवन र नवलपरासीमा गरेको गीतमा पल र नीति रोमान्टिक देखिएका छन् । ‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाँई र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...