‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने

May 19, 2025 at 05:18 PM

निर्माण पक्षले सोमबार फिल्मको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ। सांकेतिक दृश्यमा एक व्यक्ति अस्ताउँदै गएको सूर्यको अगाडि उभिएको देखिन्छ। सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ। व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ। सांकेतिक दृश्यमा तल्लो भागमा निलो रंग र माथि गोधूलि साँझ देखिन्छ। दृश्यमा देखिएको व्यक्ति को हो भन्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...