कान्स फेस्टिभलको रेड कार्पेटमा प्रदीप खड्का

May 19, 2025 at 11:00 PM

काठमाडौं । अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी हुनुभएको छ । नेपाली समयानुसार सोमबार बिहान आयोजित फ्रान्सेली फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ (रिचेस्ट वुमन इन द वर्ल्ड) को प्रिमियरमा उहाँहरू सहभागी हुनुभएको हो । कान्सको ग्राण्ड थिएटर लुमियरमा थिएरी क्लिफा निर्देशित पिल्मको प्रिमियर भएको थियो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...