‘राम नाम सत्य’मा दिब्या

May 19, 2025 at 10:57 PM

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’मा दिब्या रायमाझी अनुबन्धित हनुहुनुभएको छ । माइकल चन्दको निर्देशनमा बन्न लागेको यो चलचित्रमा रायमाझी अनुबन्धित हुनुभएको हो । निर्मातासँग उहाँको औपचारिक सम्झौता भएको छ । ‘एक्टर : टेक वन’बाट रजतपटमा डेब्यु गर्नुभएकी दिब्याको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो । ‘राम नाम सत्य’मा यसअघि अभिनेता सुशील श्रेष्ठ र विराज भट्ट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...