थिम पोस्टरसहित चौहानले घोषणा गरे ‘द ब्ल्यू लाइट’

May 20, 2025 at 04:04 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलवार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्माणको घोषणा गरेको हो । ‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित फिल्म ‘बलिदान’ को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’ को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्ने छन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् । फिल्मको थिम पोस्टरमा नामजस्तै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...