‘द ब्ल्यू लाइट’ बन्ने

May 20, 2025 at 08:14 AM

  रंगखबर, काठमाडौँ: चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...