‘राम नाम सत्य’मा दिव्या रायमाझी, कसको बन्दैछिन् जोडी ?

May 20, 2025 at 06:54 AM

नायिका दिव्या रायमाझीले नेपाली फिल्म क्षेत्रका दुई चर्चित एक्सन नायकहरूसँग पर्दा शेयर गर्ने भएकी छन्। फिल्म ‘राम नाम सत्य’ साइन गरेसँगै यो सम्भव भएको हो। माइकल चन्दको निर्देशनमा बन्न लागेको यस फिल्ममा दिव्या फाइनल भइसकेकी छन्। दिव्या र फिल्मको टिमबीच आइतबार कागजी सम्झौता सम्पन्न भएको छ। फिल्म साइन गरेपछि नायिका दिव्याले भनिन्, “यो फिल्मको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...