थिम पोस्टर रिलिज गर्दै ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा

May 20, 2025 at 06:42 AM

फिल्म ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो। ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान अहिलेको प्रतिक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। यो चौहानको डेब्यु निर्देशन हो। स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’मा को–प्रोड्युसरको रूपमा रमन ग्रे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...