काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । ‘द ब्ल्यू लाइट’मा बलिराम चौहानको निर्देशन रहनेछ । चौहान अहिलेको फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को […]
The post द ब्ल्यू लाइटको घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...