बलिदानका मुख्य साहायक निर्देशकले ‘द ब्लु लाइट’ बनाउँने

May 20, 2025 at 09:09 AM

काठमाण्डौँ । निर्माण ताका देखिनै चर्चामा रहेको बहुप्रतिक्षित फिल्म बलिदानका लेखक तथा मुख्य साहायक निर्देशक बलिराम चौहानले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन । निर्माण पक्षले दिएको जानकारी अनुसार बलिले निर्देशन गर्ने फिल्मको नाम ‘द ब्लु लाइट’ राखिएको छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । फिल्मलाई’ नरेन्द्र मैनालीले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...