सिनेमा ‘जनै हराएको बाहुन ’को प्रदर्शन मिति तय

May 20, 2025 at 03:55 PM

द सिनेमा टाइम्स, काठमाडौं ।सिनेमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ। निर्माण पक्षले सोमबार सिनेमाको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको जानकारी दिएको हो। सांकेतिक दृश्यमा एक व्यक्ति अस्ताउँदो सूर्यको अगाडि उभिएका छन्। सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको देखिन्छ। व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...