काठमाडौं– व्यवसायिक रुपमा सफल भएको नेपाली फिल्म ‘होस्टेल ३’ को टीमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ निर्माण गर्ने घोषणा गरेको छ । ‘होस्टेल ३’ को सफलताको उत्साह सेलाउन नपाउँदै सोही सृजनात्मक टीमले पुनः नयाँ तथा विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको हो । उक्त टीमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ फिल्म गर्ने घोषणा गरेको छ, जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । यो फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य तथा व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए । फिल्मको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...