काठमाडौं- नयाँ नेपाली फिल्म ‘नरसिंहा: अवतार’ जेठ ९ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ छ । दर्शकका लागि यो फिल्म बहुप्रतिक्षित रहेको छ । फिल्म यसकारणले बहुप्रतिक्षित रहेको छ कि यस फिल्ममा महानायक राजेश हमाल रहेका छन् । महानायक हमालले करिब ८ वर्षपछि पुन: पर्दामा कमब्याक गरेका हुन् । तर ‘नरसिंहा अवतार’ प्रदर्शनको तयारीमा रहिरहँदा सिनेमा हलमा भने अपेक्षाकृत कम शो पाएको छ । राजधानी काठमाडौं लगायतका प्रमुख मल्टिप्लेक्स र सिंगल स्क्रिन हलहरूमा फिल्मलाई दिन सकिने सम्भावित शो संख्याको आधाभन्दा पनि कम दिइएको छ । फिल्मलाई काठमाडौंका क्युएफएक्स, बिग मूभिजलगायतका मल्टिप्लेक्सहरूमा मिलेर जम्मा ३० देखि ४५ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...