‘होस्टेल ३’ टिमको नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’, कोको दोहोरिएलान् ?

May 21, 2025 at 06:41 AM

नेपाली फिल्म क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ। टिमले बुधबार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ फिल्मको घोषणा गरेको हो, जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ। यो फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकरावलाई केन्द्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...