रातो कोटमा हातमा स्याम्पेन बोक्दै वर्षाको सेलिब्रेसन

May 21, 2025 at 09:45 AM
1 min read

काठमाडौं– अहिले विभिन्न ब्राण्डका मोटरहरुले नेपाली मोडल तथा अभिनेत्रीहरुलाई ब्राण्ड एम्बेसडरको रुपमा राख्ने ट्रेण्ड बढ्दो छ । केहि समय अगाडि अभिनेत्री तथा मिस नेपाल उषा खड्गीलाई टाटा मोटर्सले ब्राण्ड एम्बेसडर बनाएको थियो । अहिले अभिनेत्री वर्षा राउत पनि एउटा इभी गाडि जीएसी मोटरको ब्राण्ड एम्बेसडर बनेकी छिन् । वर्षाले नयाँ गाडिसँगको फोटो शेयर गर्दै नयाँ इभी गाडि आफ्नो जीवनमा आएकोमा खुशी व्यक्त गर्दै आफू जीएसी मोटरको ब्राण्ड एम्बेसडर भएकोमा गौरम्वान्ति भएको बताएकी छिन् । उनले सेतो रंगको आकर्षक AION V इलेक्ट्रिक गाडीको तस्विर पोस्ट गर्दै लेखेकी छिन्- ‘मेरो जीवनमा इलेक्ट्रिक AION ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...