‘जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक (भिडियो)

May 21, 2025 at 10:37 AM
1 min read

काठमाडौं- आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्या’ यस फिल्मको शीर्ष गीत हो । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा फिल्मका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् । सार्वजनिक गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत रहेको छ । प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यो फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...