‘जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक

May 21, 2025 at 10:43 AM

द सिनेमा टाइम्स, काठमाडौं ।आगामी जेठ २३ मा प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्या’ यस सिनेमाको शिर्ष गीत हो । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा फिल्मका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...