‘जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’सार्वजनिक

May 21, 2025 at 10:20 PM

काठमाडौं । यही जेठ २३ देखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘जन्ते बाख्रो’ शीर्ष गीत ‘मुकु मुकु म्या’ सार्वजनिक गरिएको छ । चलचित्रको यो सार्वजनिक तेस्रो गीत हो । गीत डिजिटल पार्टनर जी टुवान डिजिटलमार्फत बुधबार सार्वजनिक गरिएको हो । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा चलचित्र मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...