काठमाडौं- अघिल्लो वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तले निर्माण गर्न लागेको फिल्म ‘आबाट आमा’ मा अभिनेत्री विपना थापा अनुवन्ध भएकी छिन् । अभिनेत्री थापालाई निर्देशक पन्तले केहि दिनअघि अनुवन्ध गरेका हुन् । फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत १६ वर्षको अन्तरलामा नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो । निर्देशक पन्तले फिल्म ‘आ बाटा आमा’मा विपनाको शीर्ष भूमिकामा रहने बताएका छन् । उनकै पात्र वरिपरि फिल्मको कथा घुम्ने छ । निर्देशक पन्त भन्छन्- ‘विपना थापाको कै मुख्य भूमिका हो । उहाँको यस फिल्ममा राम्रो क्यारेक्टर रहेको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...