काठमाडौं- अभिनेता अनमोल केसी र अभिनेत्री मनिषा कोइरालालगायतका चर्चित कलाकारहरूको उपस्थितिमा फिल्म ‘ऊनको स्वीटर’ को विशेष प्रदर्शन शो बुधवार वन सिनेमा, आइप्लेक्स मलमा सम्पन्न भएको छ । शोमा नेपाली फिल्म क्षेत्रका विभिन्न चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको थियो । गायक राजेश पायल राईको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी सेलिब्रेटीहरूले फिल्मको विषयवस्तु, अभिनय र प्रस्तुतिलाई अत्यन्तै सराहना गरेका छन् । उनले यो वर्षको र नेपाली फिल्म उद्योगले मिठो फिल्म पाएको बताए । उनले भने,‘फिल्म ‘ऊनको स्वीटर’ अत्यन्तै उत्कृष्ट फिल्म बनेको छ । एउटा सामाजिक परिवेश भित्रको माया प्रेम, हरेक चिजहरु यसको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...