‘महाराजाधिराज’ को विशेष भूमिकामा पुष्प !

May 22, 2025 at 07:40 AM

काठमाडौं– अभिनेता पल शाहको प्रमुख भूमिका रहने फिल्म ‘महाराजाधिराज’ का लागि कलाकारहरु अनुवन्धित हुने क्रम जारी छ । अहिले फिल्ममा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । आफू ‘महाराजाधिराज’ मा जोडिएको कुराको जानकारी अभिनेता खड्का स्वयंले दिएका हुन् । अभिनेता खड्काले फिल्मका निर्देशक परिच्छेद सेन र निमार्ता विराज विष्टलाई धन्यवाद दिँदै ‘महाराजाधिराज’ मा आफू पनि जोडिएको भन्दै यो कुराको जानकारी दिएका छन् । आफूले पाएको भूमिका विशेष भएकोले फिल्मका लागि उत्साहित रहेको खड्का बताउँछन् । फिल्ममा केहि ससपेन्स पनि रहेको भन्दै उनले फिल्मको सुटिङ अब छिट्टै हुन लागेकोसमेत बताएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...