सगरमाथाको चुचुरोमा ‘एक्लो’ पोस्टर

May 22, 2025 at 07:16 AM

काठमाडौं– अभिनेत्री तथा मोडल कविता नेपालीले सगरमाथाको शिखरमा आफ्नो पाइला राख्ने सपना पूरा गरेकी छिन् । अभिनेत्री नेपालीले नेपाली फिल्म ‘एक्लो’ को छायांकनकै क्रममा सगरमाथाको शिखरमा पुग्ने सपना देखेकी थिइन्, जुन सपना उनले पूरा गरेर फर्किसकेकी छिन् । सगरमाथा चढ्ने सपना उनले त्यस समयमा देखेकी थिइन्, जब उनी छायांकनको क्रममा अपर मुस्ताङ पुगिन् । त्यो बेला हिमालको मनमोहक दृष्यले आकर्षित भएकी कविताले एक दिन आफू सगरमाथाको चुचुरोमा पुग्ने सपना देखेकी हुन् । जसलाई उनले यहि जेठ ५ गते साकार पनि गरिन् । अनेक समस्या र सघर्षको सामना गर्दै सगरमाथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...