काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का विभिन्न अन्तर्वार्तामा अभिनयको विषयमा मात्र नभएर महिलाहरुका लागि पनि आवाज उठाउने किसिमका कुराहरु पनि बोल्दै आइरहेकी हुन्छिन् । यहि क्रममा उनले आफ्नो यूट्युब च्यानल स्वस्तिमा खड्काबाट महिलाको हरेक महिना हुने रजस्वलाको विषयलाई लिएर एउटा भिडियो सार्वजनिक गरेकी छिन् । ‘ब्रह्माजीको रजस्वला’ शीर्षकको कवितात्मक सामग्रीलाई नवराज पराजुलीले रचना गरेका हुन् । जसमा स्वस्तिमा आफैँले अभिनय गरेकी छिन् भने उनलाई बाल कलाकार परि अधिकारीले साथ दिउकी छिन् । त्यस्तै भिडियोमा स्वस्तिमाले रजस्वलाको विषयमा पराजुलीद्वारा रचना गरिएको कवितालाई सुन्दर तरिकाले वाचन गरेकी छिन् । जसमा उनले महिलालाई हरेक महिना रजस्वला ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...