‘के घर के डेराः घर नं २’को ट्रेलर ट्रेन्डिङमा

May 22, 2025 at 09:35 AM

काठमाडौं । शुक्रबार रिलिज भएको चलचित्र ‘के घर के डेराः घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । चलचित्र सकारात्मक वर्ड अफ माउथसँगै प्रदर्शनरत छ । अफ टाइमका शो मा पनि दर्शकको राम्रो साथ सिनेमाले पाएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...