‘वधशाला’ मा काम गर्दाको त्यो क्षण मेरो लागि अमूल्य छ’: खगेन्द्र लामिछाने, अभिनेता

May 22, 2025 at 09:20 AM

काठमाडौं– अभिनेता खगेन्द्र लामिछाने यही जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिनदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ लाई लिएर निकै उत्साहित छन् । उनले यो फिल्ममा दर्शकले आफूलाई फरक भूमिकामा देख्न पाउने बताएका छन् । उनको भनाइमा यो फिल्मको विषयवस्तु नै समसामयिक छ । धेरै मानिसहरू सहकारीको समस्याबाट पीडित छन्, प्रताडित छन् । ‘त्यसैले दर्शकहरूले यो फिल्मलाई आफ्नो जस्तो अनुभव गर्नेछन्, खगेन्द्रले आफू यो फिल्मप्रति निकै आशावादी रहेकोसमेत बताएका छन् । यसैबीच, यी लोकप्रिय अभिनेताले आफ्नै जीवनको एउटा अविष्मरणीय क्षण साझा गरेका । कलाकर्मीको नियमित स्तम्भ ‘मेरो अविष्मरणीय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...