‘महाभोज’ ले उठाएको विषयको प्रभाव उच्च निकायसम्म पुगिदिए हुन्थ्यो भन्ने लागेको छ’: दिनेश राउत, निर्देशक

May 22, 2025 at 11:52 AM

काठमाडौं– बहु प्रतीक्षित नयाँ नेपाली फिल्म ‘महाभोज’ यही जेठ १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । गणतन्त्र दिवसको दिन पारेर प्रदर्शनमा आउन लागेको यो फिल्मका निर्माता, निर्देशक तथा कलाकारहरु यतिबेला प्रचार–प्रसारमा अत्यन्त व्यस्त छन् । फिल्मको प्रचार–प्रसारकै क्रममा यसका निर्देशक दिनेश राउतले कलाकर्मी संवाददाता निशा ढकालसंग लामो कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंशः ‘महाभोज’ ले कत्तिको व्यस्त बनाएको छ ? फिल्मको प्रदर्शन मिति निकै नजिक आइसकेकाले होला ‘महाभोज’ ले मसहित सम्पूर्ण टीमलाई नै व्यस्त बनाएको छ । अहिले चाहिँ हामी यसको प्रचार–प्रसारमा व्यस्त भैरहेका छौं । यो फिल्मलाई लिएर कत्तिको उत्साहित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...