चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ गीत सार्वजनिक, बुकिङ खुल्ला

May 22, 2025 at 11:10 AM

काठमाडौं – आगामी शुक्रवारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को बुकिङ खुल्ला भइसकेको छ । रिलिजको मिति नजिकिँदै गर्दा यसको चर्चा चुलिएको छ । यसै क्रममा, निर्माण पक्षले दर्शकमाझ नयाँ रोमान्टिक गीत ‘तिम्रो मात्र हुने मन छ’ सार्वजनिक गरेको छ । सार्वजनिक गीत ‘तिम्रो मात्र हुने मन छ’मा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...