‘काठमाण्डु कोरिडोर’ चलचित्र बन्ने, अस्कर कलेजले निर्माणमा सहयोग गर्ने

May 22, 2025 at 10:42 AM

काठमाडौं – अस्कर कलेजले अब आफ्ना प्रतिभाशाली विद्यार्थीहरूलाई चलचित्र निर्माणमा सहयोग गर्ने भएको छ। दुई दशकदेखि सिनेमा अध्यापन गर्दै आएको यस कलेजले दीक्षित विद्यार्थीहरू र कलेजको सहकार्यमा बन्न लागेको पहिलो चलचित्रको शीर्षक ‘काठमाण्डु कोरिडोर’ सार्वजनिक गरेको छ । मङ्गलवार कलेज परिसरमा आयोजित कार्यक्रममा मिराज मोसन पिक्चर्सको प्रस्तुति तथा अस्कर कलेज र जुन्को पिक्चर्सको सहकार्यमा बन्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...