‘महाराजधिराज’मा पुष्प खड्काको प्रवेश

May 22, 2025 at 01:25 PM

 रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस चलचित्रमार्फत देखिन लागेका हुन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध गरेको हो । अहिले सम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा ‘महाराजधिराज’ फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ, जहाँ पुराना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...