मनीषालाई मनपर्‍यो ‘ऊनको स्वीटर’, भनिन् यस्तो

May 22, 2025 at 03:52 PM

नेपाली फिल्म ऊनको स्वीटर ले सफलतापूर्वक दोस्रो हप्ता पूरा गर्दै तेस्रो सातातर्फ प्रवेश गर्न लागेको छ। वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकको मन जितिरहँदा, बुधवार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा पनि कलाकर्मी, राजनीति, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखियो। विशेष शोमा बलिउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालादेखि चर्चित अभिनेता एवं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...