सिनेमाघरमा ‘नरसिंहा अवतार’

May 22, 2025 at 10:50 PM

काठमाडौं । सिनेमाघरमा चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो । यो चलचित्रबाट अभिनेता राजेश हमाल आठ वर्षपछि अभिनयमा कमब्याक गर्दै हुनुहुन्छ । लामो समयपछि राजेशको चलचित्र आउन लागेकाले दर्शक फिल्मलाई लिएर उत्साहित छन् । प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा निर्माण भएको यो चलचित्रको देशभरका हलमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...