नरसिंहा अवतार आजदेखि हलमा, राजेश हमालको ८ वर्षपछि कमब्याक

May 23, 2025 at 01:59 AM
1 min read

काठमाडौँ- अभिनेता राजेश हमाल ८ वर्षपछि अभिनयमा फर्किएको फिल्म ‘नरसिंहा अवतार’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। लामो समयपछि हमालको नयाँ फिल्म आउन लागेको खबरसँगै दर्शकमाझ उत्साह देखिएको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेश हमालसँगै सरोज खनाल, नीर शाह, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायत थुप्रै कलाकारहरूको अभिनय देख्न पाइनेछ। फिल्मका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...