फिल्म होस्टेल ३ टिमले ‘बाउ भर्सेस छोरा’ बनाउने

May 23, 2025 at 01:50 AM
1 min read

काठमाडौँ- नेपाली फिल्म क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ। फिल्म टिमले बुधबार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ फिल्म घोषणा गरेको छ जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ। यस फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...