दर्शकलाई सप्राईज प्याकेज बन्न सक्छ ‘दयारानी’, टिजरमा दया र दियाको प्रेम र नोकझोक

January 18, 2024 at 09:24 AM

दयाहाङ राई जुन चलचित्रमा देखिन्छन्, दर्शकका लागी केहि उत्साह र कौतुहलता पक्कै प्रस्तुत गर्छन्। चाहे संवाद होस् या अभिनय अहिले कसैको बजार छ त त्यो दयाहाङ राई कै। त्यहि भएर त हेरेक महिना चलचित्र रिलिज हुँदा पनि केहि न केहि छाप छोड्न सफल हुन्छन्। माघ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दयारानी’ को टिजर निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...