फिल्म ऊनको स्वीटरलाई कसले के भने?

May 23, 2025 at 01:44 AM
1 min read

काठमाडौँ- नेपाली फिल्म ऊनको स्वीटर तेस्रो सातातर्फ प्रवेश गरेको छ। वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म बुधबार साँझ काठमाडौँमा आयोजना गरिएको विशेष शोमासमेत कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखियो । विशेष शोमा बलिउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालादेखि चर्चित अभिनेता एवं क्याप्टेन विजय लामा, नाजिर हुसेन, गायक राजेश पायल राई, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...