अभिनेत्री अरुणिमा भन्छिन्- ‘डिभोर्स गर्दा मैले एक रुपैयाँ पनि मागेकी छैन, उल्टो उहाँले विवाह गर्दाको सुन माग्नु भयो’

May 23, 2025 at 01:47 AM
1 min read

(फाइल तस्विरः विवाहपछि अरुणिमा लम्साल तथा युवराज श्रेष्ठ) काठमाडौं- अभिनेत्री अरुणिमा लम्सालले आफ्ना पूर्व श्रीमान् युवराज श्रेष्ठसंग गत वैशाख ३० गतेमात्र कानूनी रुपमा सम्बन्ध विच्छेद गरेको कुरा पहिलो पटक सार्वजनिक रुपमा स्विकार गरेकी छिन् । अमेरिकाबाट एउटा भिडियो सामग्री सार्वजनिक गर्दै अरुणिमा लम्सालले श्रेष्ठसंग औपचारिक रुपमा डिभोर्स गर्दा अंशवापत ठूलो सम्पत्ति लिएको कुरालाई ठाडै अस्विकार गर्दै उल्टो पूर्व श्रीमान् श्रेष्ठले विवाह गर्दा दिएको सुनका गरगहना मागेपछि अमेरिकाबाट हतार हतार ती गहनाहरु फिर्ता गरिदिएको स्पष्ट पारेकी छिन् । ‘गत वैशाख ३० गते मंगलवारको दिनमा युवराज श्रेष्ठ र मेरो कानुनी रुपमा सम्बन्ध ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...