‘ऊनको स्वीटर’ तेस्रो हप्तामा, दुई हप्ताको ग्रस कलेक्सन कति ?

May 23, 2025 at 05:35 AM
1 min read

काठमाडौं- फिल्म ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, फिल्मले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि फिल्मले राम्रो व्यापार गरिरहेको बताइएको छ । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस फिल्मले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै देशभरका हलहरूमा हाउसफुल शो दिँदै आएको छ । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले १२० भन्दा बढी शो पाइरहेको छ, जुन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...