पहिलो शोमै ‘नरसिंहाः अवतार’ को उत्साहजनक प्रदर्शन, ‘नरसिंहाः २’ पनि बन्ने

May 23, 2025 at 07:35 AM

काठमाडौं– आज जेठ ९ गतेदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ ले पहिलो शोबाटै दर्शकको साथ पाएको छ । शुक्रवार काठमाडौंका अधिकांश सिनेमा हलहरुमा यो फिल्म हेर्नका लागि दर्शकको राम्रो उपस्थितिमात्र देखिएको छैन, अधिकांश शोहरु भरिएको निर्माण पक्षले जनाएको छ । ‘फिल्मले पहिलो शोमा नै दर्शकको अपार माया पाएको छ, फिल्मका निर्देशक दिवाकर भट्टराईले कलाकर्मीसंग कुराकानी गर्दै भनेका छन्– ‘हामी भखैरै बिग मुभिजमा पुगेर आएको, बिहाननका प्रायः शोहरु हाउसफुल छन् भने अहिले दिउँसो तथा साँझका शोहरु पनि फिलिङ फास्ट भइरहेको छ । मुख्य कुरा भनेको दर्शकको रेस्पोन्स ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...