तेस्रो हप्तामा ‘ऊनको स्वीटर’, आठ करोड १० लाख ग्रस कलेक्सन

May 23, 2025 at 10:25 PM

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ तेस्रो हप्तामा प्रवेश गरेको छ । देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित यो चलचित्र शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको हो । आर्टमाण्डू नेपाल प्रालिले निर्माण गरेको यो चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट आठ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...