‘महाभोज’ – संयोगजस्तै लाग्ने तर गहिरो सन्देश बोकेको कथा हो: हिमाल कडरीया, निर्माता

May 24, 2025 at 09:24 AM

काठमाडौं – यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर चलचित्रका निर्माता हिमाल कडरिया भन्छन् – यो केवल संयोग होइन, ‘अर्थपूर्ण संयोग’ हो । सामाजिक सन्देश र वर्तमान यथार्थबीचको त्यो अदृश्य पुल ‘महाभोज’ बन्न पुगेको छ, जसले दर्शकलाई मनोरञ्जन मात्र होइन, सोच्न प्रेरित गर्छ । निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...